Breaking news
»
..पुलिसले खोजिरहेको गुन्डा नाइकेलाई प्रधानमन्त्रीले नै पठाए राहत बाँड्न
..पुलिसले खोजिरहेको गुन्डा नाइकेलाई प्रधानमन्त्रीले नै पठाए राहत बाँड्न
काठमाडौं, जेठ १२ – भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैंटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे । कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् । घैंटेसहितको समूहलाई प्रधानमन्त्री आफैंले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् । उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनि
प्रतिक्रिया दिनुहोस्...