.लमजुङ केन्द्रविन्दु भएर १५ घण्टापछि अर्को झट्का
Advertisement

काठमाडौं, जेष्ठ १७ । गत वैशाख १२ गतेको भूकम्प पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
आज दिउँसो १ बजेर ५४ मिनेटमा लम्जुङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन आएको छ ।

शनिबार राति १० बजेर १३ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर आएको ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पनको धक्का काठमाडौमा पनि महसुस भएको थियो ।
पराकम्पनको धक्काले निकै हल्लाएपछि स्थानीयहरु राति बाहिर निस्केका थिए । भूकम्पविदहरुले पराकम्पन आउने क्रम केही समय रहने भन्दै मानव निर्मित संरचनाबाट जोगिन सुझाएका छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.