आइतबार विहानै ४ दशमलव २ रेक्टरको भूकम्प
Advertisement

काठमाडौँ, १० जेष्ठ - आइतबार विहानै ४ दशमलव २ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको छ।


विहान ७ बजेर ६ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्किेलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टरको भूकम्प गएपछि सानासाना भूकम्पका पराकम्पन गैरहेका छन्।

मापन केन्द्रका अनुसार शनिबार पनि ४ रेक्टर भन्दा माथिका र पाँच रेक्टर मूनीका दुई वटा धक्का महशुस गरिएको थियो।



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.