संगीता मगरको यो चोट कहिल्यै भरिएला ?
Advertisement

जीवन विक नामक अपराधीले उनको मुहारमा एसिड छ्यापेको थियो । अपराधी यतिबेला जेलमा छ । तर, ऊ हाँसीरहेको छ । पीडित भने आफ्नो अनुहार हेरिहेरि अझ बढी सजाय पाइरहेकी छिन् ।

नेपालमा एसिड छ्याप्नेविरद्ध कुनै कडा कानून छैन । जतिबेला दोषीको पहिचान भएको थिएन त्यतिबेला मानिसहरु कानूनमै नभएको कडा सजाय अर्थात् फाँसीको माग गरिरहेका थिए । तर, जब अपराधीको जातको खुलासा भयो त्यसपछि भने मत विभाजित बनेको छ । संगीतालाई र उनको परिवारलाई दोषी देखाउनेहरु पनि छन् यहाँ । तर, यो तस्वीरले धेरै कुरा बयान गरेको छ । नेपालमा यसरी महिला भएकै कारण उनीहरुमाथि गरिने एसिड प्रहारका घटनाका अपराधीलाई कडा कारवाही गर्ने कानून निर्माण गर्नुपर्ने आवश्यकता देखिएको विश्लेष्ण गर्न थालिएको छ।source:rochak khabarsite

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.