फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु
Advertisement

झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई थाहा छ ?

मार्केटिङ र्फम विसपोन्डले फेसबुकको बारेमा केही पछिल्ला ४० तथ्यहरु सार्वजनिक गरेको छ । जसमध्ये ९ रोचक तथ्य बिजनेस इनसाइडरले यसरी प्रस्तुत गरेको छ-
· फेसबुक खासै बुढो भएको छैन । अर्थात् यसका प्रयोगकर्ता उमेर छिप्पिएका मात्र छैनन् । सन् २०१४ मा माध्यामिक तहमा अध्ययनरत ८७ प्रतिशतले आफ्नो अझै पनि फेसबुक अकाउण्ट रहेको बताएका छन् । त्यस्तै ७० प्रतिशत फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरु फेसबुकमा आफ्ना अभिभावकसँग साथी छन् ।
· फेसबुक किशोरी तथा युवतीहरुका लागि खासै सुरक्षित देखिँदैन । फेसबुक प्रयोगकर्ता ६६ प्रतिशत किशोरीहरुले फेसबुकमा आफुलाई दुव्र्यवहार हुने गरेको बताएका छन् ।source:onlinekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.