अत्याधिक तापक्रमले सडक नै पग्लन थाल्यो : तातो हावा ‘लु’ बाट मर्नेको संख्या १२ सय नाग्यो
Advertisement

१४ जेठ, दिल्ली।
भारतमा गर्मीले गर्दा अहिलेसम्म ११०० भन्दा बढीको ज्यान गइसकेको छ। आन्ध्र प्रदेश प्रान्तमा मात्र सबैभन्दा बढी ९०० मानिसको ज्यानलिएको छ।
तातो हावा ‘लु’ बाट भारतमा ११ सयभन्दा बढीको मृत्यु
तापक्रम यति छ कि, दिल्लीमा दिउँसो सडकहरु पग्लन थालेका छन्। अलकत्रा धेरै तातोले पग्लेको छ। ४५ डिग्री सेल्सियस सम्मको तापक्रमले मानिसहरुको दैनिकी निकै कष्टकर बनेको छ। मौषमविद्हरु अझै अर्को हप्तासम्म तापक्रम उच्च नै हुने अनुमान रहेको बताउछन।
source:nepaliheadlines


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.