आयरल्याण्डमा केटाले केटासँगै समलिङ्गी विवाह गर्न पाउने
Advertisement

काठमाडौं : विश्वका अधिकांश देशमा समलिङ्गी विवाहलाई अपराध मानिन्छ । तर आयरल्याण्डमा अब समलिङ्गी विवाह खुल्ला गरिएको छ ।

त्यहाँको सरकारले केटाले केटासँगै, केटीले केटीसँगै विवाह गर्न पाउने गरी समलिङ्गी विवाहलाई खुल्ला गरेको हो ।
यो विश्वमै नयाँ इतिहास बनेको छ । यसअघि कुनैपनि देशले वैधानिक रुपमा समलिङ्गी विवाह गर्न अनुमती दिएको थिएन् । आयरल्याण्डले जनमतसंग्रह गरेर र जनताको बहुमतअनुसार समलिङ्ग्ी विवाहको लागि मान्यता दिएको हो ।samlingibibahयो सँगै आयरल्याण्ड विश्वमै समलिङ्गी विवाहको मान्यता दिनो पहिलो देश बनेको छ । शनिवार राति ९ बजेसम्म भएको मतदानमा समलिङ्गी विवाहको पक्षमा ६२ प्रतिशत मत खसेको थियो । विपक्षमा ४६.६ प्रतिशत मत खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आयरल्याण्डका मन्त्री लियो वाराडकरले हामी विश्वमै पहिलो देश बनेका छौं जहाँ समलिङ्गी विवाहको लागि कानुनी मान्यता दिइएको छ । उनले आयरल्याण्डले विश्वमै इतिहास बनाएको दाबी गरे । अब यहाँ जो सुकैले पनि समलिङ्गी विवाह गर्न पाउने छनु् ।source:meroarticle

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.