राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताको तलव कति ?
Advertisement
सरकारले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरुको तलव भक्ता निर्धारण गर्ने गर्दछ । सो अर्थ मन्त्रालयले बजेट निकासा गरेको हुन्छ । राष्ट्रपति, उपराष्ट्रपति लगायत प्रधानमन्त्रीको तलवभक्तासहित प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताको पनि मासिक सेवासुविधा निर्धारण गरिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार उच्चपदस्थ अधिकारीको निर्धारण गरिएको मासिक तलव:
राष्ट्रपति १ लाख ९ हजार ४ सय १०
उपराष्ट्रपति ७८ हजार ५ सय ६०
प्रधानमन्त्री ५६ हजार २००
प्रधानन्यायाधीश ५३ हजार ८ सय ८०
सभामुख ४८ हजार ९ सय ५०
सर्वोच्च अदालतका न्यायाधीश ४४ हजार ३ सय ३०
मन्त्री ४४ हजार ३ सय ३०
उपसभामुख ४४ हजार ३००
प्रतिपक्ष दलका प्रमुख नेता ४४ हजार ३००
प्रमुख सचेतक ४४हजार ३००
सभासद ४० हजार १ सय ६०
मुख्य सचिव ३९ हजार ७ सय
सचिव ३७ हजार ३ सय ९०
सहसचिव ३१ हजार ७ सय ३०
उपसचिव २७ सय ६ सय १०
पिएन १२ सय १ सय २०
तलवमा अावास, गाडी, टेलिफाेन लगायतका अन्भय क्ताहरु पनि थपिने हुदाँ निर्धारण गरिएको भन्दा बढी रकम उनीहरुले असुल्ने गरेको अर्थमन्त्रालय स्रोतले जनायो ।
Advertisement