कम्प्युटरमा काम गर्दा कसरी बस्ने ?थाहा पाईराखौ
Advertisement
१ कुर्सीको उचाई : घुंडा भन्दा ४ इंच उचाईमा बस्दा तिघ्रा र पिंडौलाको बीच १०० डिग्री को कोण बनोस।
२. कुर्सीको पोजीशन : ढाडको २/३ सम्म उचाइको, कम्मर लाई आड़ भएको, धुम्ने।
३. ढाड: कुर्सी संग १०० डिग्री को कोण बनाई लम्बबत सीधा।
४. टाउको : सीधा अगाडि हेरिएको, अली पछाडि ढल्किएको, कान, काँध र हिप एउटै सम रेखामा।
५. घाँटी सीधा, छाती अगाडी, कुहिना पखुरा संग १०० डेग्रीको कोण बनाएर सीधा अगाडि ,
६. आखा दृष्टि: स्क्रीन को २/३ को लेबल मा, सीधा अगाडि, स्क्रीन भन्दा डेढ़-दुई फ़ीट टाढा।
७. की-बोर्ड: कुहिना को लेबल भन्दा २ इंच तल, अगाडी ।
८. माउस : की-बोर्डको छेउमा।
९. डाकुमेंट होल्डर: मॉनिटरको छेउमां।
१०. हेडफ़ोन: तार नलत्र्याई कन सीधै। source khabarsarlahi
Advertisement