प्रेमी वा प्रेमीको चक्करमा हुनेलाई यो खबर
Advertisement

काठमाण्डौ । तपाई प्रेमी वा प्रेमीको चक्करमा हुनुहुन्छ । या तपाई विवाहको चक्करमा हुनुहुन्छ । अधिकांश मानिसहरु देखावटी प्रेममा फस्छन् ।

प्रेमको अर्थ र भाव नबुझि प्रेमी वा प्रेमीकाहरुले गरेको प्रेमले झगडामात्र निम्ताउ छ । अथवा आफ्नो प्रेमी वा प्रेमिकालाई आफ्ना सबै कुरा भन्ने गर्छन । माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु मात्र होईन् । तर केहि कुराहरु यस्ता हुन्छन् सबै प्रेमी वा प्रेमिकालाई भन्नुका फाइदा भन्दा बढी बेफाइदा हुन्छ ।


खबर १,आफ्नो प्रेम या प्रेमीकालाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रेमीलाई आफूले धोका दिएको नबताउनुहोस् ।

खबर २ ,यदी तपाईले २ या ३ प्रेमीका श्रीमती सगँ सम्बन्ध छ भने मिलाएर राख्नुहोस् तर एक आपसमा कुरा गर्दा अर्को श्रीमतीको प्रशंसा नर्गनुहोस् । सके सम्म एक आपसमा चर्चै नर्गनुहोस् । याद राख्नुहोस्, यस्ले असफल बनाउँछ । यस्तो कुराको प्रभाब भविष्यमा देख्नुहुन्छ ।

खबर ३, आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्दा राम्रो आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न हुनेछ ।

खबर ४ ,तपाईंको पासवर्डः
विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि सके सम्म आफैमा गोप्य राख्नुहोस् । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ ।



खबर ५,आफ्नो तलबको बारेमा
विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन ।

खबर ६,महिलाहरुले आफ्नो शरिरको परिवर्तनको बारेमा कुरा गर्दा नजिक भएको भनेर मख्ख नपर्नुहोस् । उनीहरुले धेरै तरिकाबाट तपाईलाई विचार गरेकाहुन्छन् ।  source dainik onlinekhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.