सिरानी मुनि फोन नराख्नुहोला ज्यान जान सक्छ ।
Advertisement

मोबाइल सिरानी मुनी राखेर कहिले नसुतनुहोला किनकी मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (900MHzradiofrequency)मानव शरिरमा धेरै किसिमका रोगहरु उतपन गराउन सक्छ ।

त्यस मध्य पनि मोबाइल फोनबाट निस्कने माइवेव विकरणलाइ स्वास्थ्यमा धेरै प्रतिकुल प्रवाभ पर्ने मानिएको छ ।

विभिन्न स्वास्थ्य अनुसन्धानहरुले दवा गरे अनुरुप मोबाइलबाट निस्कने विकिरणले सम्भवत: उच रक्तचाप, टाउको दुखाइ, ब्रेन टयूमर, अलजाइमस र क्यान्सर सम्म पनि गराउन सक्छ ।

फिनलैंडका बैज्ञानिक दरियूसलेसजेकजिनसकिले गरेको अनुसन्धानमा पइए अनुरुप मोबाइल विकिरण संग सम्पर्कमा आउने मानव कोषहरुको मस्तिष्कमा एंटी आँक्सीडेंट एंजाइम नाँन एन्जिमेटिक एंटी आँक्सीडेंटको स्तरमा परिवर्तन पाइएको र लिपिड पेरोकसीडेशन बढेको पाइएको छ ।उक्त प्राणीहरुको ब्रेनको हिसटोलोजिकलसटडीले हिप्पोकैम्स, सव हिप्पोकैम्पस र सेरिब्रनकरतेस्का मस्तिष्क कोषहरु पनि विगठित भइ मरेको पाइएको थियो ।  source osnepal

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.