भुत वाइन खान पल्केपछि बबाल
Advertisement
अष्ट्रेलियाको सिड्नीस्थित एक होटलमा अज्ञात चिजले रेडवाइनका बोटल चोर्न थालेको खुलासा होटल मालिकले गरेका छन् ।
बोटल हराइरहेको बताएका हुन् । चारैतिर सिसिटीभी क्यामेरा लागेको भएपनि रातिको समयमा वाइनका बोटल र गिलास लडिरहेको अवस्थामा भेटिने
गरेको उनको भनाइ छ ।
अनौठो तरिकाले वाइनका गिलास दराजबाट झर्ने र वियरको ट्यापपनि आफै खुल्ने गरेपछि होटलमालिक अचम्ममा परेका हुन् ।
भुतले यो सबै गरिरहेको आशंका गरिरहेका उनले भुतले राम्रा राम्रा रक्सी र खासगरी रेड वाइन खान मनपराउने गरेको भन्दै मजाक समेत गर्छन् ।
होटल मालिकले यो कुरा सार्वजनिक गरेपछि धैरैले धैरै टिप्पणी गरेका छन् । कतिपयले भुत सोही होटलका पुराना मालिकको हुन सक्ने बताएका छन् ।
तर केहीले भने भुत सुत केही नभएको बरु फ्रिजको मोटर चल्दा यस्तो भएको बताएका छन् ।
न्यूटाउनमा २ बटा मसान घाट रहेका छन् । त्यसैकारण पनि सो क्षेत्रमा २ भुत सक्रिय रहेको अनुमान गरिन्छ ।source:nep headlines

Advertisement



