.चितवनमा रोबोट जस्तो बच्चा जन्मिएपछि हेर्नेको भीड
Advertisement
जेठ २० – चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएको छ । मंगलवार दिउँसो रत्ननगरको मालपुरकी बबिता मुसहरले जन्माएको बच्चा रोबोट जस्तो छ । अनौठो बच्चा जन्मिएपछि अहिले अस्पताल परिसरमा हेर्नेको भीड लागेको छ ।
डा. पोखरेलले गर्भवती महिलाले प्रयोग गर्ने औषधीका कारण पनि यस्तो समस्या देखिनसक्ने बताए । बच्चाको शारीरिक बनावट देखिएपछि शरिर भित्रका अंगहरुको विर्यमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने डा. पोखरेलले बताए ।
झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भीड लागेको छ । कतिपयले त बच्चालाई पैसा नै दिने गरेका छन् ।source taja khabar

Advertisement