प्रेममा पर्दैमा मान्छे मोटाउनेबारे नयाँ तथ्य, हेर्नुहोस्
Advertisement
काठमाडौं । मानिसले प्रेम गरेर के पाउँछ ? यसको उत्तर व्यक्ति अनुसार फरक फरक हुन्छ । सबैको एउटै जवाफ हो अनगिन्ती खुसी । वास्तममै प्रेमबाट तपाईले खुसी प्राप्त गर्नसक्नुहुन्छ ।
पछिल्लो समयमा गरिएको एक सर्वेक्षण अनुसार युवतीहरु प्रेममा परेपछि उनीहरुको दिन दिमागसँगै त्यसको असर उसको तौलमा पनि पर्छ अर्थात युवतीहरु प्रेममा परेपछि मोटाउन सक्ने सम्भावना हुन्छ ।
यो अध्ययन अनुसार सम्बन्धमा आएको पहिलो वर्ष युवतीहरुका कम्तिमा पनि ३.२ किलोग्राम तौल बढ्छ ।
ले गरेको अध्ययनअनुसार हाम्रो दिमागको स्थितिले पनि मानिस मोटाउने वा नमोटाउने भन्ने विषयमा धेरैहदसम्म असर गरेको हुन्छ । मानिस प्रेममा परेर साथीसँग खुसी रहनाले पनि उनको तौल ६.३५ किलोग्राम सम्म बढ्न सक्छ । यसको कारण भने उसले सोच्ने आनन्ददायक क्षण र आत्मविश्वास नै हो । source rochak khabar
Advertisement