यस्तो ठाउँ जहाँ पुरुष महिलाको दाश बन्नु पर्छ (तस्विर सहित)
Advertisement

अधिकाँश देशमा पितृ सत्तात्मक ब्यवस्था छ । त्यसैले महिलाहरु आफूहरु दविएको र हेपिएको गुनासो गर्छन् । तर दुनियाँमा यस्तो देश पनि छ जहाँ पुरुष महिलाले जे भन्यो त्यही गर्छन् ।


तपाइँलाई विश्वास नलाग्ला यो देशमा पुरुषलले महिलाको गुलामी गर्नु पर्छ । यहाँ पुरुषहरु महिलाको गुलामीका लागि नै राखिएका छन् ।

यो देशको नाम हो ‘अदर वर्ल्ड किङ्डम‘ यहाँको शासन पनि महिलाको नेतृत्वमा नै चलिरहेको छ ।

सन् १९९६ मा यो देश युरोपियन देश चेक रिपब्लिकबाट छुट्टिएको थियो । यो देशमा रानी प्याट्रिसिया प्रथमको शासन छ । यी महिलाको राज भएको देशमा पुरुषहरुले महिलाले जे भन्छन् त्यही गर्नु पर्छ ।

हुन त यो देशलाई अन्य देशले मान्यता दिएका छैनन् तर यहाँको राजधानी ब्ल्याक सिटीलाई मानिन्छ ।

यहाँका मुख्य नागरिक महिला मानिन्छन् । यहाँ पुरुषलाई जनावरकोरुपमा हेर्ने गरिन्छ । उनीहरुले महिलाको सेवा गर्ने बाहेक केही गर्न पाउँदैनन् ।


यो देशमा प्रवेश गर्ने पुरुषले रानीका लागि सोफा वा कुर्सी बनाउनु पर्छ । जहाँ रानी बस्छिन् । यहाँ पुग्ने पुरुषले रानीको खुट्टा धोएको मदिरा पिउन पाउँछन् । यहाँको कानून बदल्ने अधिकार केवल रानी प्याट्रिसिया प्रथमसँग मात्र छ ।  source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.