-यस्तो १० सपना जसले तपाइलाई धन प्राप्ती हुने संकेत गर्छन् ।.थाहा पाई राखौं
Advertisement

सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ ।


१ सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।

२ सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।

३ कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।

४ तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।

५ सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।

६ सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।

७ सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।

८ सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।

९ सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।

१० तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।source khabarsarlahi

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.