अभिनेत्री हर्षिकाले आज भारतीय नागरिकसँग लगन गाँठो कस्दै ::
Advertisement

अभिनेत्री हर्षिका श्रेष्ठले आज भारतीय नागरिकसँग लगन गाँठो कस्न लागेकी छन्।


श्रेष्ठले मोबाइल कम्पनीमा कार्यरत भारतीय प्रसुन झुन्झुनवालासँग आज बुधबार बिबाह र्गा लागेकी हुन्। राजधानीको रोयल ब्याङ्केटमा दिउँसो विवाह हुने छ भने वेलुकी छ वजे परिवारका लागि भोजको व्यवस्था समेत गरिएको छ।


आठ महिना अगाडी मुम्बईमा सांस्कृतिक कार्यक्रमको सिलसिलामा जाँदा उनीसँग परिचय भएको थियो। निकटता बढेपछि केही समय पहिले उनले राखेको प्रेम प्रस्तावलाई नायिका हर्षिकाले विवाहमा परिनत गर्न लागेकी हुन्।  उनको विवाहमा परिवारले समेत साथ दिएका छन्। कलकत्ता निवासी झुन्झुनवालासँग विवाह गरेपनि उनले फिल्म करियरलाई भने निरन्तरता दिने बताएकी छन्। source dainik khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.