१६ बुँदे सहमतिलाई लिएर प्रचण्डसँग पेरिसडाँडामा चर्काचर्की
Advertisement
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा संघीयता विनाको कस्तो संविधान जारी हुन्छ ? भनेर अध्यक्ष प्रचण्डलाई केन्द्रीय सदस्यहरुले प्रश्न गरेको छन् । कही केन्द्रिय सदस्यले पार्टीले मुद्धा छोडेको र पुराना बाचाबन्धन बिर्सेको भन्दै अध्यक्ष प्रचण्ड माथी बारम्बार ताकेता गरेका थिए।
एक केन्द्रीय सदस्यले नेपाली हेडलाइन्सँग भने,‘सहमति सबै गलत छ भन्ने मत धेरै छैन र तर पार्टीले जुन मुद्दाको लागि लडाइँ ग¥यो त्यो मुद्दालाई थाती राखेर जारी हुने संविधान कस्तो हुन्छ ?’ उनका अनुसार १६ बुँदे सहमतिको विषयलाई केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ । source nepaliheadlines
Advertisement