. Breaking news,अब बच्चा जन्माउँदा घर र पैसा सित्तैमा पाइन्छ ! जति बच्चा जन्मायो त्यती घर र पैसा पायो
Advertisement
काठमाडौं । विश्वमा जनसंख्या बढिरहेका बेला जन्मदर कम गर्न रणनीतिक कार्ययोजनाहरु लागू भएका गरिएका छन् ।
जनसंख्या बढाउनका लागि फिनल्याण्ड सरकारले नयाँ तरिका ल्याएको हो । फिनल्याण्डमा घटिरहेको जनसंख्यालाई मध्यनजर गर्दै फिनल्याण्ड सरकारले बच्चा जन्माउने दम्पत्तीलाई घर र पैसा दिने निर्णय गरेको हो ।
सरकारको यो निर्णय जनसंख्या बढाउनको लागि हो । यहाँका सहरमा बच्चा जन्माउने हरेक दम्पतिलाई १० हजार यूरो (१० लाख रूपैया) दिने गरिएको छ । यो एउटा बच्चा जन्माए वाफत पाउने रकम हो ।
जति धेरै बच्चा जन्मायो त्यती नै पैसा र घर पाइनेछ । यो भन्दा पहिला फिनल्याण्ड सरकारले १७ वर्षसम्म बच्चालाई आर्थिक रुपमा मद्दत र हरेक नवजात शिशुलाई जरूरी सामान अनिवार्य रुपमा निःशुल्क दिने गरेको थियो ।
उताजार्वी कस्बे सहरमा २९०१ परिवार मात्रै बस्छन् जहाँ १ करोड जनसंख्या बस्नका लागि आवश्यक छ । यो मौकाको फाइदा उठाउन बाहिर देशबाट समेत प्रक्रिया पूरा नागरिकहरु फिनल्याण्ड पुगेका छन् । source newnepaliawaj.
Advertisement