करिनाको ब्लाउजले बलिउड ततायो
Advertisement
बलिउड अभिनेत्री करिना कपुर पुनः एक पटक चर्चामा छिन् । उनी फेसनका कारण चर्चामा आइरहने अभिनेत्री मध्ये एक हुन् । उनको शरीरको बनौट र उनका पोषाकका चर्चा हुने गरेका छन् । पछिल्लो पटक भने उनको ब्लाउज र सेफ्टी पिन चर्चाको विषय बनेको छ । केही दिन अघि करिना दिदी करिश्माको साथमा आफ्ना भतिजा अरमान जैनको म्युजिक लन्च कार्यक्रममा पुगेकी थिइन् ।
उनले लगाएको ब्लाउज र सारीमा सबैका आँखा अडिए । सत्या पालको सारी लगाएकी करिनाले लगाएको कालो ब्लाउजमा सेफ्टी पिन लगाएको पिन भने बेढंगको देखियो । अहिले बलिउडमा फेसन सेन्स भएकी करिनाले लगाएको ब्लाउज र सेफ्टी पिनको चर्चा चलिरहेको छ ।

Advertisement