जुन शहरमा गयो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने युवती (फोटो फिचर)
Advertisement

यी चिनियाँ सुन्दरी हुन् । १९ वर्षकी मात्र भएकी यी जु पेङ नामकी युवतीको शोख भने अनौठो छ । उनले जुन शहरमा गयो त्यही नयाँ प्रेमी बनाउन चाहन्छिन् ।



खासमा उनलाई जहाँ पुग्यो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने घोषणा समेत गरेकी छिन् । तर त्यस्ता पुरुषलाई प्रेमी बनाउनका लागि उनका केही शर्त छन् ।




उनले यसका लागि विज्ञापन नै दिएकी छिन् ।


सामाजिक सञ्जालमा उनले दिएको विज्ञापनमा जु पेङले कुनै पनि युवक जसको १ दशमलव ७५ मिटर छ र ३० वर्ष मुनिको छ उ उनको प्रेमी बन्न सक्छ ।

यस्ता युवक सुन्दर र धनी समेत हुनु पर्ने उनको शर्त छ । उनलाई घुमाउने पैसा भएको युवकले मात्र उनीसँग मस्ती गर्न सक्छ ।



आफूलाई यसरी घुमाउन पैसा खर्छ गर्ने युवकसँग उनले सेक्स पनि गर्नेछिन् ।

पूर्वी संघाइकी विद्यार्थी पेङको यो विज्ञापनले विश्वभरी हंगामा गरेको छ । source a2z khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.