अल्बर्ट आइन्सटाइनको एक चिठ्ठीको मूल्य ६२ हजार ५ सय डलर
Advertisement
महान जर्मन वैज्ञानिक अल्बर्ट आइन्सटाइनको १९४५ मा आफ्नो छोरालाई लेखेको चिठ्ठी लिलामी भएको छ । सो चिठ्ठी ६२५०० डलरमा लिलामी भएको हो ।
यो आइन्सटाइनको २७ चिठ्ठी मध्येको एक हो । यी सबै चिठ्टीहरु लिलामीमा राखिएका थिए । यसको लिलामीबाट ४२०,००० डलर भन्दा बढी प्राप्त भयो । लिलामीमा राखिएका आइन्स्टाइनका दुई चिठ्ठी १९४० मा लेखिएका थिए । जसमा उनले ईश्वरको बारेमा आफ्नो धारणा लेखेका थिए । source nepaliheadlines

Advertisement