फेरि भूकम्पको धक्का महसुस, उपत्यकाबासी घरबाहिर निस्के
Advertisement
काठमाडौँ, २८ बैशाख । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ।
अमेरिकी भूगर्वविद्को संस्थाले भने ललितपुरको पाटनबाट ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
थप विवरण आउन बाँकी छ । source dainik online khabar

Advertisement