सलमानले किन दिए ट्वीटर छोड्ने धम्की ?
Advertisement
बलिउड सुपरस्टार सलमान खानले ट्वीटर छोड्ने धम्की दिएका छन् । उनले आफ्ना फ्यानसँग रिसाएर ट्वीटर छोड्ने धम्की दिएका हुन् ।
मंगलबार राति लगातार २३ वटा ट्वीट गरेर उनले फ्यानलाई झपारेका छन् । source nepaliheadlines

Advertisement